Narayana Gopal : Jun phool maile

जुन फूल मैले

स्वर – नारायण गोपाल
शब्द -
संगीत -
एल्बम -

(जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ
सौन्दर्य भने त्यो सधैं मेरो आँखामा लुकेछ)२

(सुख र दुख संगाली दिने जीवनमा के नै थियो)२
दिन रात अब मदेखि टाढा भएर गैदियो
बिरानो बनी प्रतिपल मेरो यो मुटु धड्किन्छ
बितेका तिनै पुरानो कथा सम्झाई तड्पिन्छ

(बाँची नै रह्यो केवल चाहीं मुटुमा चोट पारी)२
त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी
चर्केको माया जोडिदिने फेरि वस्तु नै के छ र
मनमा रह्यो विरह व्यथा भन्नु नै के छ र
जुन फूल मैले चाहेको थिएँ

audio

Related
Narayan Gopal : Pokhiera Ghamko Jhulka
Narayan Gopal : Timile bhaneka sara
Narayan Gopal : Timilai ma ke bhanu

~ by wienmandu on January 21, 2009.

One Response to “Narayana Gopal : Jun phool maile”

  1. Thank you wienmandu. I could find the script of songs of Narayan Gopal. I hope wiemand will be able to fill all the nepali song scripts (lyrics) in future.

    Thank you once again

Leave a Reply